कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो।
योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन्। कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।
































प्रतिक्रिया