सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ । 

लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको हाे ।  

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन्। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।

Skip This
Skip This
Logo