बझाङकाे दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

बझाङकाे दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

बझाङमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको हाे। 

Logo