आजदेखि थुनछेक बहस सुरु हुने

आजदेखि थुनछेक बहस सुरु हुने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने-नपठाउने टुङ्गो लाग्नेछ ।

Logo