कार्यकारी निर्देशकमा जागिर खुल्यो

कार्यकारी निर्देशकमा जागिर खुल्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषका लागि कार्यकारी निर्देशक पदपूर्तिका लागि निवेदन आह्वान गरेकाे छ । 

सामाजिक सुरक्षा कोषले मंगलबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।  
 

Skip This
Skip This
Logo