कोसी सरकारविरुद्धको रिटः आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोसी सरकारविरुद्धको रिटः आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।  आइतबार न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो।

रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ। कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका हिक्मत कार्कीले रिट दायर गरेका थिए । 

Logo