बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो।

मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो। उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो।

Logo