फेरि सक्रिय भयो रुटिन अफ नेपाल बन्दको पेज

फेरि सक्रिय भयो रुटिन अफ नेपाल बन्दको पेज

केन्द्रबिन्दु
0
Shares

४० लाख फलोअर्स भएको नेपालकै लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ। विगतमा केही गल्तिहरु भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो।

पेजले लेखेको छ, ‘कुनै पनि गल्ती वा त्रुटीहरु हामीले जानाजान गरेनौँ। यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारु पमा ग्रहण गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ।’
 

Logo