सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थीहरुको सम्झनामा आज विश्वविद्यालयले आज शोक बिदा दिएको हो । इजरायल आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

Logo