सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थानका रूपमा परिचित इलामको अन्तुडाँडामा यतिबेला पर्यटकहरूको चहलपहल छ। कात्तिक र मंसिर महिनामा मौसम सफा हुने भएकाले उदाउँदै गरेको सूर्य अवलोकन गर्नेहरूको भीड हुने गरेको छ।
यसै गरी यो मौसममा पहाडी र तराईका फाँटका साथै उत्तरतिर कन्चनजंघा हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। कृषि कर्मबाट सुधारिएको जीवनशैलीका साथै अल्पसंख्यक लेप्चा र अन्य जनजातिहरूको संस्कृति पनि उक्त क्षेत्रमा देख्न पाइन्छ।
 (18).jpg)
 (31).jpg)
 (26)(1).jpg)
 (33).jpg)
 (29).jpg)































प्रतिक्रिया