जाजरकोट केन्द्रबिन्दु भएर ६.४ को भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ को भूकम्प

केन्द्रबिन्दु
0
Shares

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती भूकम्प गएको छ। सो भूकम्प काठमाडौँ लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Skip This
Skip This
Logo