काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। देशैभरका विभिन्न स्थानहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ। 

भूकम्पको केन्द्रबिन्दु र रेक्टरबारे विस्तृत विवरण आएको छैन। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दु र रेक्टर मापन गर्ने कार्य भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo