भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित उड्दै

भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित उड्दै

केन्द्रबिन्दु
0
Shares

भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ। 

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन-एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको जानकारी दिए । 

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएको छ ।

Skip This
Skip This
Logo