जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ सेनाको जहाज नेपाल आइपुगेको छ। जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
यही कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो।





























प्रतिक्रिया