जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

केन्द्रबिन्दु
0
Shares

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम रोकिएको छैन। बिहीबार बिहान पनि जाजरकोट र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो। गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पपछि पनि यहाँ निरन्तर भूकम्प गइरहेको छ। 

Skip This
Skip This
Logo