विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि आवेदन

विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि आवेदन

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।

प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो। खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनुपर्नेछ। 

\"10-1699577748.jpg\"

Skip This
Skip This
Logo