काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारलाई भव्य रूपमा र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।
शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्नेछ।





























प्रतिक्रिया