तिहारमा झिलिमिली काठमाडौँ [फोटोफिचर]

तिहारमा झिलिमिली काठमाडौँ [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

यमपञ्चकको दोस्रो दिन आइतबार साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइएको छ। लक्ष्मीपूजाका लागि घरको सबै ठाउँ सफासुग्घर पारेर फूलहरूले सजाई साँझ दीपावली गर्दै लक्ष्मीको स्वागत गरियो।

लक्ष्मीलाई स्वागत गर्न मूल ढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो तथा अबीरले पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।

लक्ष्मीको स्वागतमा मूल ढोका सजाउँदै विभिन्न रङको मण्डल बनाएको पनि देखियो। लक्ष्मीपूजाको साँझ दीपावलीले काठमाडौँ धपक्क बल्यो।  यस्तो देखियो।

 

Skip This
Skip This
Logo