एनसेलको सेयर बिक्रीविरूद्ध नेविसंघले गर्‍याे प्रदर्शन

एनसेलको सेयर बिक्रीविरूद्ध नेविसंघले गर्‍याे प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा एनसेल बिक्रीविरूद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। बिहीबार बिहान पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेको हो। 

कर छलेर मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिएको भन्दै नेविसंघले विरोध जनाएको हो। प्रदर्शनको क्रममा विद्यार्थीहरूले मास्क लगाएका थिए भने विभिन्न माग उल्लिखित पम्प्लेटहरू बोकेका थिए। 

Skip This
Skip This
Logo