आजबाट पुनः काठमाडौँमा मेलम्चीको पानी आउने

आजबाट पुनः काठमाडौँमा मेलम्चीको पानी आउने

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पुनः मेलम्चीको पानी पथान्तरण गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

Logo