गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
84
Shares

गायक रवि ओडविरुद्ध प्रहरीले पक्राउ पुर्जी गरेको छ ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।

ओडको घर कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा रहेको छ । ओडको खोजी भइरहेकाे र अहिलेसम्म पक्राउ नपरेको प्रवक्ता पन्तले बताए । ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् ।

Logo