भाटभटेनीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

भाटभटेनीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । काठमाडौंस्थित् एक भाटभटेनीमा आगलागी भएको छ।

कलंकीमा रहेको भाटभटेनीमा आज केहीबेर अगाडिदेखि आगलागी सुरू भएको प्रहरीले जनाएको छ।

आगलागी सुरू भएसँगै नियन्त्रणमा लिनका लागि दमकल बोलाइएको छ।

घटनास्थलमा अहिले प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo