नेपाल प्रहरीका दुई जना डीआइजी एआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका दुई जना डीआइजी एआइजीमा बढुवा गर्न सिफारिस

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ। गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन्। भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्।

Skip This
Skip This
Logo