सरकारले ताेक्याे ८२ शाखा अधिकृतकाे कामकाज, को कहाँ खटिए ? [सूचीसहित]

सरकारले ताेक्याे ८२ शाखा अधिकृतकाे कामकाज, को कहाँ खटिए ? [सूचीसहित]

केन्द्रबिन्दु
112
Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोकेको छ । मंगलबार मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।

हेर्नुस् सूची

Logo