डा. गोविन्द केसीले सुरु गरे २२औं अनशन, प्रधानमन्त्रीको राजीनामा माग

डा. गोविन्द केसीले सुरु गरे २२औं अनशन, प्रधानमन्त्रीको राजीनामा माग

केन्द्रबिन्दु
84
Shares

डा. गोविन्द केसीले २२औं पटक अनशन सुरु गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै शनिबार पशुपति मृगस्थलीमा डा. केसीले अनशन सुरु गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न माग गरेका छन् ।

साथै सबै नेपालीलाई निःशुल्क औषधि, उपचारको व्यवस्था गर्नुपर्ने लगायतका पनि उनले राखेका छन् ।

Logo