सन्दीप लामिछानेकाे मुद्धामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

सन्दीप लामिछानेकाे मुद्धामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

केन्द्रबिन्दु
69
Shares

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

Logo