काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई नागरिकता दिने कर्मचारीलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ।
सिरोहीयालाई नागरिकता दिने तत्कालिन कर्मचारी प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो।
यस अगाडि सिरोहिया नागरिकता किर्ते सम्बन्धी प्रकरणमा पक्राउ परेर बुधबार ९ दिनपछि रिहा भएका थिए।





























प्रतिक्रिया