गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

केन्द्रबिन्दु
39
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सुनुवाइ सोमबार सकिएको छ । सहकारी ठगी प्रकरणमा दायर रिटमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।

इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज गर्ने वा थप प्रमाण मगाउने भन्नेबारे आदेश दिनेछ।

Skip This
Skip This
Logo