आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

Logo