लोकसेवा आयोगद्वारा सहसचिव र उपसचिवदेखि अधिकृत पदका लागि दरखास्त आह्वान

लोकसेवा आयोगद्वारा सहसचिव र उपसचिवदेखि अधिकृत पदका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । लोकसेवा आयोगले एक सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानवअधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको हो ।

1

2

3
4

Logo