प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् ।

साथै, उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Logo