रवि लामिछानेविरुद्धको मुद्दा कास्की अदालतमा पेश

रवि लामिछानेविरुद्धको मुद्दा कास्की अदालतमा पेश

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा पेश भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्धको अभियोग पत्र अदालत पेश गरेको हो ।

यसअघि पहिलो चरणमा शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगीका मख्य नाइके जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । आज लामिछानेमाथि मुद्दा दर्ता गर्ने तयारी भएको हो ।

Logo