काठमाडौँ महानगरद्वारा इन्टर्नका रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन आह्वान

काठमाडौँ महानगरद्वारा इन्टर्नका रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन आह्वान

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।

महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकताअनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन आह्वान गरेको हो ।

कानून क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने छन् ।

Logo