तस्विरमा, न्यूरोडको नयाँ रुप

तस्विरमा, न्यूरोडको नयाँ रुप

केन्द्रबिन्दु
27
Shares

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल–ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो । न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ ।

Logo