काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ ।
शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले घिसिङसहित नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो । सुनुवाईका लागि आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलास तोकिएको पनि थियो ।
तर, हेर्न नभ्याइनेमा परेको हो ।





























प्रतिक्रिया