जिम्मेवारीमा फर्किए काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे

जिम्मेवारीमा फर्किए काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल प्रमुख राजु पाण्डे आफ्नो जिम्मेवारीमा फर्किएका छन् । उच्च अदालतको अन्तरिम आदेश लगत्तै उनी काममा फर्किएका हुन् ।

Logo