सभामुख घिमिरेले गरे जलेको संसद भवनको अवलोकन

सभामुख घिमिरेले गरे जलेको संसद भवनको अवलोकन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी भएको संसद भवनको अनुगमन गरेका छन् ।
घिमिरेले आज (बिहीबार) संसद् भवन जलेको नवौँ दिनमा अनुगमन गरेका हुन् । आन्दोलनपछि उनी आज नै सार्वजनिक पनि भएका हुन्
गतभदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संस्थाहरु पनि जलेका थिए ।

Logo