मेयर बालेनको स्टाटसविरुद्ध साइबर ब्युरोमा एमालेनिकट युवा संघको उजुरी

मेयर बालेनको स्टाटसविरुद्ध साइबर ब्युरोमा एमालेनिकट युवा संघको उजुरी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

मेयर बालेनले केहीदिनअघि सामाजिक सञ्जालमा लेखेको आपत्तिजनक स्टाटसलाई लिएर युवा संघका नेताहरूले साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको छ ।

Logo