हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आफूलाई कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटमा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ९ मंसिरमा अर्को पेशी तोकिएको छ ।

Logo