हरिनगरबाट दुई सय केजी गाँजा बरामद

हरिनगरबाट दुई सय केजी गाँजा बरामद

केन्द्रबिन्दु
15
Shares

इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।

Skip This
Skip This
Logo