खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। हेलिकप्टर एयर डानेस्टी रहेको खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर सामान्य दुर्घटनामा भएको जानकारी दिईन् । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो

 दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

Skip This
Skip This
Logo