हेलो सरकारलाई सशक्त नागरिक संवाद प्लेटफर्म बनाउने

हेलो सरकारलाई सशक्त नागरिक संवाद प्लेटफर्म बनाउने

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सरकारले “हेलो सरकार” संयन्त्रलाई स्तरोन्नति गरी नागरिक संवादको प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत सो व्यवस्था गरेको हो।

सोअनुसार एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी नागरिकका गुनासो तथा सुझावहरूको समाधानको प्रगति अनुगमन गरिने व्यवस्था हुनेछ।

Skip This
Skip This
Logo