काठमाडौँ । सरकारले विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
यस प्रणालीअनुसार तोकिएको समयभन्दा बढी समय फाइल रहँदा माथिल्लो अधिकारीलाई स्वचालित ‘अलर्ट’ जाने व्यवस्था समावेश गरिनेछ।
उक्त प्रणाली ३० दिनभित्र कार्यान्वयनमा ल्याइने सरकारकोे सार्वजनिक गरेको शासकीय सुधारका सय कार्यसूची रहेको छ ।































प्रतिक्रिया