काठमाडौँ । सरकारले ३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राख्ने भएको छ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ९७ नम्बर बुँदामा यसबारे उल्लेख छ।
राइड शेयरिङ एपमा एसओएस बटन अनिवार्य गरिने कार्यसूचीमा उल्लेख छ। त्यसबाट आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था ३० दिनभित्र मिलाइने जनाइएको छ।





























प्रतिक्रिया