मेलम्चीमा हिजो राति पनि बाढी

मेलम्चीमा हिजो राति पनि बाढी

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि हिजोराति बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेकाे छ । 

अस्तिराति आएको बाढीले चनौटेको रातो पुलसहित झण्डै दुई दर्जन घर बगाएको छ । 

Logo