आज देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश–१,लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ।
हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।





























प्रतिक्रिया