झापाको कुवाडीदेवी मतदान केन्द्रमा बम विष्फोट

झापाको कुवाडीदेवी मतदान केन्द्रमा बम विष्फोट


झापाको झापा गाउँपालिका-२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ । 

Logo