1
1
Kendrabindu - News & Articles from Nepal

झापाको कुवाडीदेवी मतदान केन्द्रमा बम विष्फोट

1
1
1
1
1
1
1

झापाको झापा गाउँपालिका-२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ । 

प्रकाशित: ४ मंसिर २०७९ ११:३५ आइतबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी