आमनिर्वाचनमा शान्ति सुरक्षा कायम गरेको भन्दै गृहमन्त्रीले गरे प्रहरीको प्रशंसा

आमनिर्वाचनमा शान्ति सुरक्षा कायम गरेको भन्दै गृहमन्त्रीले गरे प्रहरीको प्रशंसा

केन्द्रबिन्दु
3
Shares

आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् ।

आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए । उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए ।

नेपाल प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले धन्यवादसमेत दिएका थिए ।

Skip This
Skip This
Logo