नेपाल प्रहरीका ९ डीएसपीको काज सरुवा, काे कहाँ पुगे ?

नेपाल प्रहरीका ९ डीएसपीको काज सरुवा, काे कहाँ पुगे ?

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।

Logo