विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ। 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सोमबार आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित विमानस्थल प्रहरीको सहयोगमा चुँडाललाई नियन्त्रणमा लिइएको हो । हाल उनीमाथि थप अनुसन्धान भइरहेको र विस्तृत विवरण भने आउन बाँकी रहेकाे बताइएको छ । 

Logo